१२ मंसिर २०८१, बुधबार | November 28, 2024

लुम्बिनी प्रदेश च्याम्बर अफ कर्मसले मुख्यमन्त्री केसीसमक्ष राख्यो ३२ बुँदे माग

बुटवल । लुम्बिनी प्रदेश च्याम्बर अफ कमर्सले आफ्ना विभिन्न मागहरुप्रति मुख्यमन्त्री कुलबहादुर केसीको ध्यानाकर्षण गराएको छ । च्याम्बर अफ कमर्सका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल लगायतको टोलीले मुख्यमन्त्री केसीसमक्ष ३२ बुँदे मागपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । संस्थाका अध्यक्ष पोखरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य, समन्वय र सह अस्तित्व सुनिश्चितताका लागि सरकारलाई पहल गर्न माग राखिएको…