१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

लुम्बिनी प्रदेशको नीति : १२ जिल्ला, १२ सांस्कृतिक ग्राम

दाङ । लुम्बिनी प्रादेशिक सरकारले सांस्कृतिक विकासका लागि नयाँ योजना ल्याएको छ । प्रदेशका १२ जिल्लामा १२ सांस्कृतिक ग्रामको स्थापना गरेर सांस्कृतिक पर्यटन विकास गर्ने नीति सार्वजनिक गरेको छ । जिल्लाको सास्कृतिक परिचय र विशेषताका आधारमा सांस्कृतिक ग्रामहरु निर्माण हुनेछन् । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत १२ जिल्लाका १२ स्थानमा सांस्कृतिक…