काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । एक हजार २०० शैयाको १० तले अस्पताल भवन बनाउन करिब डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिफिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले…