सुनसरी । भारतमा (कोभिड १९) कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको भन्दै सुनसरीको सीमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलो मिटर क्षेत्रमा अहिले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले १० वटा बोर्डर आउट पोस्ट (बेस क्याम्प) खडा गरेको छ । सशस्त्र प्रहरी बल ४ नम्बर…