२३ भदौ २०८१, आइतबार | September 8, 2024

सिराहामा घांटी काटेर हत्या गरेको अबस्थामा एक पुरुष शव फेला

लहान । घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज (मंगलबार) बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको हत्या गरिएको अवस्थामा घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । हत्या गरिएको अवस्थामा फेला परेको मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी…