३१ भदौ २०८१, सोमबार | September 17, 2024

बारामा प्रहरी जवानलाई कोरोना संक्रमण

काठमाडौं । बारामा नेपाल प्रहरीका एकजना एक जवानमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना संक्रमणको पुष्टिभएपछि ति प्रहरी जवानलाई अस्पताल लैजाने तयारी भइरहेको छ। ती जवानको सम्पर्कमा रहेका अन्य ४० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।…