३ बैशाख २०८२, बुधबार | April 16, 2025

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमै छिर्यो कोरोना, ६ कर्मचारी संक्रमित

जनकपुर । प्रदेश २ को मुख्यमन्त्री कार्यालयकै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयमा खटिएका ट्राफिक प्रहरीमा कोरोना संक्रमण भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । यसैगरी जनकपुरधाम प्रादेशिक अस्पतालका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा…