७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

जुनसुकै हालतमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्‍नुपर्छ :- मुख्यमन्त्री राउत

बारा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले निजगढ विमानस्थल निर्माणको वातावरण बनाइदिन आग्रह गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि निर्माण कार्य प्रभावित रहेको बेला दुवै समितिका अगुवाहरू प्रदेश राजधानी जनकपुर पुगेर मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउँदै उक्त आग्रह गरेका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले…