७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

मधेश प्रदेशसभाको विषयगत समिति सभापतिमा भागबन्डा मिल्यो

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ । प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । उनकाअनुसार कांग्रेसले लेखा समितिको सभापति पाएको छ । माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बलबीलिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले विकास…