१२ मंसिर २०८१, बुधबार | November 27, 2024

बुटवल उपमहानगरको बजेट २ अर्व ३६ करोड, कर उठाउन स्पेशल टास्क फोर्स (पूर्णपाठ)

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगर सभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् । चालु आर्थिक वर्ष भन्दा झण्डै १ करोड बढाएर…