१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन

लुम्बिनी । बर्दिया जिल्ला गेरुवा गाउँपालिका-६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशङ्का गरेर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जान सल्लाह दिए । गाउँमा अरुकै खेत अधिया गरेर गुजारा गर्दै आएको महावीरको परिवारमा क्यान्सर जस्तो कडारोगको सुविधा सम्पन्न…