सुर्खेत । दुवै प्रदेशको विकास र समृद्धिका लागि भएको समन्वयात्मक बैठकमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा उक्त साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको हो । नेपालको संविधानले अङ्गिकार गरेको सङ्घीय…