देउखुरी । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । आज दिउँसो दिनको १ बजे बस्ने पाँचौ अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त जानकारी सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । यसैगरी सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री…