बुटवल । सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय बचाइदिने वातावरण बनाउन माग गरेका छन् । नेपाली उपभोक्ताले घरायशी प्रयोजनका नाममा बिना भन्सार सामान…