नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ढिलै भएपनि इ-रिक्साको नियमन थालेको छ । यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सालाई प्रतिबन्ध लगाउँदै उपमहानगरले इ-रिक्साको नियमन थालेको हो । उपमहानगरले मंसिर २३ गतेदेखि गुड्न नगरक्षत्रमा रातो नम्बर प्लेट भएका इ-रिक्साहरु चल्न प्रतिबन्ध लगाइएको उपमहानगरले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले रातो नम्बर…