१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

नेपाल प्रहरीका सई ३० हजार घुस लिँदालिँदै अख्तियारको फन्दामा

नेपालगन्ज । ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाका प्रहरी नायव निरीक्षक (सई) पवन साउद घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ३० हजार घुस लिँदैगर्दा सई साउदलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,…