१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

बन्दाबन्दीमा प्रदेश ५ मा १७ बलात्कारका घटना

रुपन्देही । बन्दाबन्दीको समयमा प्रदेश नं ५ मा १७ वटा बलात्कारका घटना सम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनको अवधिमा प्रदेशका ८ जिल्लामा १७ जना महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पा बाहेक सबै जिल्लामा बलात्कारका घटना भएका छन् । प्रदेशमा सबैभन्दा बढी…