१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

नेपालगन्जस्थित सेना र प्रहरीका अस्पताललाई कोरोना विशेष अस्पताल बनाईंदै

बुटवल । नेपालगन्जस्थित नेपाली सेना र प्रहरीका अस्पताललाई कोरोना भाइरसका संक्रमितको उपचार विशेष अस्पतालको रुपमा प्रयोग गरिनेभएको छ । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वमा रहेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ले नेपालगन्जस्थित सेना र प्रहरीका अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना…