२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रदेश ५ मा कागज र रासायनिक मल कारखाना स्थापना हुने, सरकारी कार्यालयमा नेपाली काठको फर्निचर

बुटवल । प्रदेश नम्बर ५ मा यसै आर्थिक वर्षमा रासायनिक मल र कागज कारखानाको स्थापना हुने भएको छ । आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो घोषणा गरेका हुन् । उनले लघु, घरेलु तथा साना उद्योग कोषको स्थापना गरि बिदेशबाट फर्केका युवाहरुलाई आत्मनिर्भर बनाउन १० करोड बजेट बिनियोजन गरेको बताए ।…