३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रदेश ५ मा ८१ हजार विद्यार्थी एसइइमा सहभागी हुँदै, परीषाको तयारी अन्तिम चरणमा

बुटवल । आगामी चैत्र ६ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश नम्बर ५ बाट ८१ हजार ४ सय १ जना परिक्षार्थी सहभागी हुने भएका छन् । प्रदेशका १२ वटा जिल्लाबाट नियमित तर्फ कूल ७६ हजार ६ सय १८ जना, प्राविधिक तर्फ २ हजार १ सय ३१ जना तथा ग्रेड वृद्धिका…