३१ भदौ २०८१, सोमबार | September 17, 2024

सामाजिक दूरी कायम नभएको भन्दै बुटवलले बन्द गरायो कृषि उपज केन्द्र

बुटवल । मापदण्डअनुसार किनमेल नभएको गुनासो आए लगत्तै बुटवल उपमहानगरपालिकाले बुटवल कृषि थाेक बजार केन्द्र बन्द गर्ने भएको छ । उक्त केन्द्रको सन्चालक समितिकाे चैत २२ गते शनिबार बसेकाे वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । हरियाे साग सब्जि तरकारिको सुरक्षित काराेवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त काराेवारमा बढि भिडभाड गरि…