३१ भदौ २०८१, सोमबार | September 17, 2024

बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी, हरियो तरकारीको स्थानीय उत्पादन र बजारीकरणमा सहयोग

बुटवल । बढ्दो सहरीकरण र खेतीयोग्य जमिन मासिंदै गइरहेका बेलामा बुटवलमा भने सहरी कृषि कार्यक्रमलाई प्राथमिकता दिइएको छ । बेमौसमी तरकारी खेतीलाई व्यवसायिक बनाउनुका साथै किसानले उत्पादन गरेको फसल धितो राखेर सुलभ ऋण अनुदानसम्मका कार्यक्रमहरु बुटवलमा सचालित छन् । बुटवलमा जनप्रतिनिधि चुनिएपछि सार्वजनिक जग्गाको खोजी, लगत संकलन हुँदै संरक्षण तथा बहुउपयोगसम्मका कामलाई प्राथमिकता दिइएको हो…