३१ भदौ २०८१, सोमबार | September 17, 2024

बुटवलमा लकडाउन : दलको एकदिने नेपालबन्द कि राज्यको दिउंसो लाग्ने कर्फु ?

बुटवल । सरकारले मुलुक भरी लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेपनि प्रदेश नँबर ५ को अस्थायी राजधानी बुटवलमा भने सरकारको लकडाउन अमुक राजनितीक पार्टीको नेपाल बन्द वा स्थानीय प्रशासनको निश्चित समयका लागि लगाईएको कर्फू जस्तै देखिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै मुलुकभरी लकडाउनको घोषणा गरेको छ । गत चैत्र ११ गतेबाट…