३ आश्विन २०८१, बिहिबार | September 19, 2024

दाङका संक्रमितलाई वेलझुण्डी पु-याइयो

दाङ । दाङमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पुर्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो । कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर…