९ मंसिर २०८१, आइतबार | November 25, 2024

केन्द्र सरकारलाई चुनौती दिँदै लुम्बिनी प्रदेशमा कोरोनाको नि:शुल्क उपचार गरिँदै

बुटवल । संघीय सरकार कोरोना संक्रमितहरुको नि-शुल्क उपचारबाट पछि हटेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले भने लक्षण सहितका सबै संक्रमितको उपचार नि:शुल्क गर्ने भएको छ । प्रदेशका ४ वटै कोरोना बिशेष अस्पतालमा लक्षण सहितका वा अस्पतालमा बस्नु पर्ने अवस्थाका सबै कोरोना संक्रमितको उपचार नि:शु्ल्क गर्ने भएको हो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो फेसबुकमा स्टाटस पोष्ट…