१० मंसिर २०८१, सोमबार | November 25, 2024

मुख्यमन्त्री शंकर पोखरेलको प्रतिबद्धता विपरित प्रदेश स्थापना दिवस देउखुरी मनाईंदै

बुटवल । प्रदेशका कुनैपनि संरचनाहरु नसरेपनि लुम्बिनी प्रदेश सरकारले यस पटक प्रदेश तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङ देउखुरीमा मनाउने भएको छ । गत असोज २० गते प्रदेशको स्थायी राजधानीको स्थायी टुङ्गो लगाएकै दिन प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधारहरु तयार नहुँदा सम्म बुटवलबाटै राजधानीका काम कारवाही संचालन हुने बताएका थिए । सभामा त्यस्तो प्रतिबद्धता…