बुटवल । लुम्बिनी प्रदेश प्रमुखले अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराएको भन्दै चार दलले कानूनी र राजनीतिक लडाईं लड्ने बताएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बुटवलमा आज पत्रकार सम्मेलन गरी शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु तानाशाहीको पराकाष्ठा भएको आरोप लगाएका छन् । उनीहरुले प्रदेशप्रमुख धर्मनाथ…