१२ मंसिर २०८१, बुधबार | November 27, 2024

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ बुधबार

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८।३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो । कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय…