११ मंसिर २०८१, मंगलबार | November 26, 2024

लुम्बिनी प्रदेशमा बिना बिभागीय २ मन्त्री सहित मुख्यमन्त्रीको सपथ ग्रहण हुँदै

बुटवल । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले २ जना विना बिभागीय मन्त्री सहित सपथ लिने भएका छन् । मुख्यमन्त्री गिरीको आफ्नै एमाले र सत्ता साझेदार माओवादीसँग मन्त्रालयको भागवण्डामा सहमति हुन नसकेपछि २ जना बिना बिभागीय मन्त्री सहित मुख्यमन्त्रीको सपथ हुने भएको हो । शक्ति बाँडफाँटमा माओवादीले अर्थ र सहरी विकास मन्त्रालयमा…