बुटवल। नेकपा माओवादी केन्द्र लिला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन र मन्त्रीहरुलाई सरकारबाट राजीनामा गराउन माओवादी संसदीय दलको बैठक बस्न लागेको छ । केन्द्रमा सत्ता समिकरण बदलिएपछि लुम्बिनीमा पनि समिकरण बदलिन लागेको हो । माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने…