बुटवल । लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गरेका छन । ललितकला प्रदर्शनीमा चित्र, मुर्ति, लोक कला मार्फत लुम्बिनीलाई चिनाउन खोजिएको छ । प्रदेशका १२ जिल्लाका कलाकारहरुले निर्माण गरेको आकृतिहरु राखिएका छन । १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा राखिएको हो । उदघाटन कार्यक्रममा…