नेपालगन्ज । नयाँ शैक्षिकसत्र सुरुहुनै लाग्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय नेपालगन्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक पठाउन थालेको छ । यसवर्षको पाठ्यपुस्तक वितरणको पहिलो चरणमा हुम्ला र डोल्पा जिल्लामा वितरणको कार्य सुरु गरिएको हो । केन्द्रले निर्धारण गरेको प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक वितरण गर्ने नीति अनुसार पहिलो…