२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना संक्रमणका कारण दैलेखका एक पुरुषको निधन, कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कर्णाली प्रदेशमा अर्का एक व्यक्तिको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिकाका पुरुषको मृत्यु भएको हो । ३५ वर्षीय ती पुरुषमा गत असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । क्षयरोगका बिरामी रहेका ती पुरुषको उपचारकै क्रममा गएराति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा…