सुर्खेत । कोरोना कहरबाट ज्यान जोगाउन घर फर्किएकाहरुलाई बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । कालीकोट जिल्लाको राजकोट नगरपालिकाले भारतका विभिन्न ठाउँबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न दैलेखसँगको सीमा क्षेत्रबाट लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर आज बिहान कर्णाली नदिमा खसेको हो । ४ जना हाम फालेर ज्यान जोगाएकाेे र ४० बढी बेपत्ता भएको…