२३ भदौ २०८१, आइतबार | September 8, 2024

कोरोना जोखिम बढ्न नदिन कर्णाली प्रतिष्ठानको टोली दैलेखतर्फ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहानै दैलेख प्रस्थान गरेको छ । प्रतिष्ठानले चिकित्सकद्वय डा दिनेश शाही र डा रोज्निम प्रधान तथा जनस्वास्थ्यविज्ञत्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा न्यौपानेसहितको टोलीलाई दैलेख खटाएको हो । शनिबार दुल्लु नगरपालिका –७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय…