१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

थपिए कर्णाली प्रदेशमा ५ जना संक्रमित , प्रदेशमा संक्रमितको संख्या २०५७

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा रहेका बिभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट ५ जना नयाँ सक्रमित थपिएका हुन् । उनीहरुको सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । शुक्रबार थपिएका संक्रमितमध्ये दैलेखका…