सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुलार्य आग्रह गरेका छन् । शाहीले आफु पाँच वर्षका लागि निर्वाचित भएपनि एमालेले समर्थन फिर्ता लिएका कारण पुनः विश्वासका मत लिन उपस्थित भएको बताए । शाहीले भने ‘त्यसकारण संवैधानिक व्यवस्था अनुरुप…