२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कर्णालीमा एमालेका यामलाल कँडेलले नयाँ सरकार गठनको दाबी पेश गर्दै

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा…