९ मंसिर २०८१, आइतबार | November 24, 2024

गण्डकी प्रदेशका महान्यायाधिवक्ताले दिए पदबाट राजीनामा

पोखरा । पृथ्वी सुब्बा गुरुङको सरकार ढलेपछि उनले नियुक्त गरेका गण्डकी प्रदेश महान्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्। महान्यायाधिवक्ता डा. घिमिरेले आफ्नो पदबाट आज राजीनामा दिएका हुन् । घिमिरेले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले राजीनामा बुझाएका छन् । उनलाई निवर्तमान मुख्यमन्त्री गुरुङले २०७४ फागुन २१ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए। महान्यायाधिवक्ताको रुपमा घिमिरेले…