काठमाडौं । नुवाकोटमा पहिलो पटक देखिएको कोरोना भाइरसका संक्रमित व्यक्ति नेकपाका स्थानीय नेता भएको खुलेको छ । ककनी गाउँपालिका ३ मा संक्रमण पुष्टि भएपछि ककनी क्षेत्र १० दिनका लागि सिल गरिएको छ । प्रदेश खानेपानी योजनाका सदस्य समेत रहेका उनी काठमाडौं बारम्बार ओहोरदोहोर गरिरहन्थ्ये । स्थानीय नेतामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा धेरै जना आएको…