३१ भदौ २०८१, सोमबार | September 17, 2024

लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण

काठमाडौ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरेका छन्। होप एयरलाइन्स र होपमिन फेमिली लगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गरेका हुन् । एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई…