३१ चैत्र २०८१, आइतबार | April 13, 2025

बागमती प्रदेशको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै स्थगित

काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेल विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको बागमती प्रदेशसभाको बैठक एका बिहानै सूचना टाँस गरी स्थगित गरिएको छ । विशेष कारणवश भन्दै बिहानै सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि प्रदेशसभा बैठक स्थगन भएको हो । सोमबार दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै…