काठमाडौं । बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा भएको मतदानमा पाठकले ६२ मत हासिल गर्दै सभामुखमा निर्वाचित भएका हुन् । पाठकलाई एमाले र माओवादीको समर्थन रहेको थियो । राप्रपाका महामन्त्री रहेका पाठकको विपक्षमा ४९ मत पर्यो भने ७ जना तटस्थ बसेका छन् । तीन जना प्रतिस्पर्धी…