हेटौंडा । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको भन्दा ठूलो बजेट ल्याएको छ । चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो…