२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको औपचारिक दाबी

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलका नवनियुक्त नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्। मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न आह्वान गरे्का थिए । बहुमतको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा दाबी गर्न प्रदेशप्रमुखले आह्वान गरेपछि बानियाँले…