२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

संखुवासभामा पहिलोपटक २ जना पुरुषमा देखियो कोरोना पोजेटिभ

संखुवासभा । संखुवासभा जिल्लामा पहिलो पटक २ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट आएका २ जनाको पिसिआर चेक गर्दा शनिबार पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय खाँदबारी प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, गत बिहिबार भारतको सुनौली नाकाबाट ७ जनाको समुह संखुवासभा आएको र ति मध्ये खाँदबारी नगरपालिका–७ का २३ बर्षीय पुरुष…