२५ चैत्र २०८१, सोमबार | April 7, 2025

नेकपाको प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई सांसद पदबाट निलम्बन

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रचण्ड-नेपाल पक्षको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहित आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ । ती सांसदहरुलाई बिधान बमोजिम अनुशासनको कारवाही भन्दै ३ महिनाका लागि निलम्बन गरिएको बताईएको छ…