६ मंसिर २०८१, बिहिबार | November 21, 2024

मुख्यमन्त्री राईलाई भीम आचार्यको चुनौती, – हिम्मत भए प्रदेशसभा भंग गरेर देखाऊ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा नै भंग गर्ने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड नेपाल पक्षका नेता भीम आचार्यले हिम्मत भए भंग गरेर देखाउन चुनौती दिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता आचार्यले हिम्मत भए प्रदेश सभा भंग गरेर देखाउन राईलाई चुनौती दिएका हुन् । प्रचण्ड नेपाल पक्षको संसदीय दलका नेता…