काठमाडौं । सोमबार एकैदिन दुई प्रदेशको प्रदेश सरकार फेरिने प्रक्रियामा अगाडि बढेको छ । कर्णाली प्रदेशमा माओवादी केन्द्र बाहिरिएर काँग्रेसको 'ईन्ट्री' हुँदै छ भने प्रदेश नम्बर १ मा एमाले बाहिरिएर नेकपा एकिकृत समाजवादी सरकारमा भित्रिने भएको छ । सोमबार देखि देशका ७ वटा प्रदेश मध्य ४ वटामा प्रदेश सरकारको नेतृत्व पाएको एमालेको सबै प्रदेशबाट पूर्ण…