१० मंसिर २०८१, सोमबार | November 25, 2024

कांग्रेस र एमालेद्वारा ‘कोशी प्रदेश’ प्रस्ताव दर्ता, एकीकृत समाजवादी र जसपाको अलग्गै प्रस्ताव

काठमाडौं । प्रदेश १ को राजधानी कोशी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । यस प्रस्तावको समर्थकमा नेपाली का्रंग्रेसका सांसद कांग्रेसका भूमिप्रसाद राजवंशी र अर्का सांसद निरन राई रहेका छन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजेसम्मको समय…